Logo

नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

काठमाडौं। एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १.९ प्रतिशत बढी छ छ । सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ मा सन् २०२३…