Logo

प्रधानमन्त्रीको चीन भ्रमणमा उद्योगी व्यवसायीको जम्बो टोली, को को छन् छाता संगठनबाट ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट जम्बो टोली नै चीन प्रस्थान गरेको छ । जसमा उद्योग व्यवसाय क्षेत्रका तीनै छाता संगठनहरुका पदाधिकारीहरु रहेका छन् । चीन भ्रणमा प्रधानमन्त्रीसँगै उद्योगी व्यवसायीको १७ सदस्यीय जम्बो टोली चीनतर्फ प्रस्थान गरेको हो । जसमध्ये उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बाट भने अध्यक्ष चन्द्र…