Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन 'आइतबार' सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापन नेप्से सूचक १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार भने सेयर बजार दोहोरो अंकले बढेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४४.३४ अंकले बढेर २०२७ बिन्दुमा…