Logo

लाभांश पारित गर्न दुई बैंकले बोलाए साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लाभांश पारित गर्न दुई बैंकले साधारण सभा बोलाएका छन । एभरेष्ट बैंक र सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश पारित गर्न साधारण सभा बोलाएका हुन । एभरेष्ट बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान ११ बजे सुरु…