Logo

राष्ट्र बैंकले खारेज गर्याे मोहर डिजिटल प्रालिको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनी मोहर डिजिटल प्रालिको अनुमति खारेज गरिदिएको छ । कम्पनीले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको भन्दै लाइसेन्स खारेज गगरेको हो ।उक्त कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने गरी २०७६ असोज ३० गते अनुमति पाएको थियो। विभागले…