Logo

ईसेवाले ल्यायो मर्चेन्टहरुलाई आकर्षक अफर, अफर ३ महिनासम्म चल्ने

काठमाडौँ । के तपाईं ईसेवामा भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो? यदि हो भने, ईसेवाले तपाईंको लागि आकर्षक उपहारहरू जित्ने एउटा अफर लिएर आएको छ। यस अफरमार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन्। यो अफर ३ महिनासम्म (भाद्र १५ देखि…