Logo

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्ड एकै ठाउँमा

काठमाडौं । आजदेखि भृकुटीमण्डपमा फर्निचर प्रदर्शनी तथा मेला (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको नवौँ संस्करणको एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै मन्त्री रिजालले यस व्यवसायमा भएको लगानी तथा सिर्जना गरेको रोजगारी र सरकारको राजस्वमा पुर्‍याएको योगदान…