Logo

सामसङ २०२३ टिभी सिरिज नेपालमा, ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध

काठमाडौँ । सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरुको लन्च गरेको छ । यो सिरिजको टिभीहरु यही वर्षको दसैँ–तिहारको लागि भनेर नेपालमा आइसकेका छन् । यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्च देखि ८५ इन्च सम्मका विभिन्न साइजमा उपलब्ध छन् । नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी…