Logo

इन्टरनेट कम्पनीले ल्याए अफरै-अफर, कुन कम्पनीको इन्टरनेट जोड्दा के पाइन्छ ?

काठमाडौं । नेपाली हिन्दु धर्मालम्बीहरुको मुख्य चाड दशैंको रौनक सुरु भईसकेको छ । यसै अवधिमा धेरैजसो कर्पोरेट हाउसहरुले आफ्नो उत्पादनहरुको विक्री बढाउन विभिन्न छुट, स्किम, अफरहरु सार्वजनिक गर्छन । खासगरी धेरैजसो सर्वसाधारणले नयाँ वस्तु या सेवा दशैंकै समयमा घर भित्र्याउने भएकाले पनि कर्पोरेट सेक्टरले यसैबेला आफ्नो वस्तु वा सेवामा बढी नै आकर्षक अफरहरु सार्वजनिक गर्छन्…