Logo

विकास बैंकले पनि घटाए कात्तिकका लागि ब्याजदर, कसको ब्याजदर कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकले पनि कात्तिक महिनाको लागि ब्याजदर घटाएका छन् । कात्तिक महिनाको लागि राष्ट्रियस्तरका सबै विकास बैंकहरुले मुद्दती निक्षेपमा औसत १०.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन । कात्तिक महिनाको लागि ९ वटा विकास बैंकले नै ब्याजदर घटाएका छन । गरिमा विकास बैंकले आफ्नो ब्याजदर ०.७५ प्रतिशत घटाएर कात्तिकको लागि १०.२५ प्रतिशत ब्याजदर…