Logo

मर्दा पर्दा चाहिने आफ्नै घर हो, आफ्नै जन्मभूमि हो, अब कुरा भन्दा काम थालौँ : अध्यक्ष ढकाल

काठमाडौँ । गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएछ । म पनि सुरुदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ । स्वदेशमा होस् या विदेशमा रहँदा, यस संस्थाका कार्यक्रम या मञ्चहरुमा मलाई पनि आमन्त्रित गर्ने गर्नुभएको छु र यहाँ आएर मैले पनि आफ्ना धारणाहरु राख्ने…