Logo

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबिच रकमान्तर सेवाबारे सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप भित्र रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क बापत मात्र रु.१…