Logo

चीनको घरजग्गा व्यवसायमा अर्को संकट, २२ खर्ब बढी ऋण भएको ‘कन्ट्री गार्डेन’ ऋण तिर्न असफल

काठमाडौं । चीनको रियल इस्टेट संकट गहिरिँदै गएको छ । रिपोर्टका अनुसार देशको सबैभन्दा ठूलो निजी सम्पत्ति विकासकर्ता कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ । यो कम्पनीको विदेशी ऋण ११ अर्ब डलर र आन्तरिक ऋण छ अर्ब डलर (कुल २२ खर्ब रुपैयाँ बढी) छ । यही डिफल्टका कारण चीनको समस्या बढेको छ…