Logo

भिवोर बैंक तीन वर्षपछि नाफामा, खराब कर्जा असुली र खुद ब्याज आम्दानी बढ्यो

बिजखबर संवाददाता, काठमाडौं । तीन वर्षदेखि घाटामा रहेको भिवोर विकास बैंक नाफामा गएको छ । बैंकले चालु आर्थिक वर्ष २०७१/७२ को पहिलो ३ महिना २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ करोड ६९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । गत असार मसान्तमा भने बैंक १३ करोड १९ लाख…