Logo

आर्थिक विकासका लागि साङ्घाइ संगठन महत्वपूर्ण, ऊर्जा र पर्यटनका सहयोग पुग्ने

बिजखबर संवाददाता साउन ९, काठमाडौं । सरकारले साङघाइ सहयोग सङगठन नेपालको आथिर्क विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेको छ । साथै, उक्त संगठनले ऊर्जा, पर्यटन र विज्ञान–प्रविधिका क्षेत्रमा पारस्परिक सहयोग प्रवद्र्धनमा उपयोगी हुने बताएको छ । चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले शक्रबार सङगठनका महासचिव डा दिमित्री फ्योद्रोभिच मेजेन्सेभलाई चीनको राजधानी बेइजिङस्थित उनकै…