Logo

त्रिवि र डाउनटाउनबीच सम्झौता, विद्यार्थी आदानप्रदान तथा अनुसन्धानमा सहकार्य गरिने

बिजखबर संबाददाता १३ साउन,काठमाडौं । त्रिभुवन विश्वविद्यालय र भारतको आसामस्थित डाउन टाउन विश्वविद्यालयबीच आपसी शैक्षिक तथा प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच त्रिविका उपकुलपति डा हिराबहादुर महर्जन र आसाम विश्वविद्यालयका उपकुलपति डा नन्दिता चौधरीबीच सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यार्थी आदानप्रदान, अनुसन्धानमा सहकार्य, प्राज्ञिक सूचना तथा प्रकाशन तथा गोष्ठी, सेमिनारलगायतमा…