Logo

सहकारीमा अपराध बढ्दो, संचालक र व्यवस्थापक एउटै हुँदा समस्या

बिजखबर संवाददाता २० साउन, काठमाडौं । सहकारी सम्बन्धी ऐन, कानुन फितलो भएका कारण अपराध बढेको सरोकारवालाहरुले बताएका छन् । सहकारी ऐन २०४८ संशोधन गर्न नसक्नु नै राज्यको ठूलो कमजोरी भएको सहकारी विभागका उपरजिष्ट्रार विष्णु घिमिरेले बताए । ‘सहकारी अभियान बाधक भएका कारण पनि सहकारी ऐन र नियमावली संशोधन गर्न सकिएको छैन,’ नेपाल सहकारी पत्रकार समाजले…