Logo

३ अंकले घट्यो नेप्से, ४६ करोडको कारोवार

बिजखबर संबाददाता ७ भदौ,काठमाडौं । सोमवार सेयर बजार २ दशमलव ९२ अंकले ओरालो लागेको छ । सो दिन १ हजार १ सय ८१ दशमलव ७५ अंकमा झरेर बजार बन्द भएको हो । सोमबार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी २१ दशमलव ७४ अंक्ले ओरालो लागेको छ । त्यस्तै बैकिङ समुहको १४ दशमलव ३७,…