Logo

सिद्धार्थ बैंकको घर कर्जा योजना,१ करोडसम्म ऋण दिइने

बिजखबर संबाददाता १५ भदौ,काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले घर कर्जाको योजना ल्याएको छ । बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्म ऋण दिने गरी घर कर्जा योजना ल्याएको हो । जसअन्तर्गत १० देखि २० बर्ष अवधिसम्मका लागि ऋण लिँदा बैंकले ऋणीको सावधिक जीवन बिमा समेत गरिदिने छ । साथै बिमा अवधि समाप्तिपछि एकमुष्ट बोनस भुक्तानी लिन…