Logo

यामाहाले ल्यायो ‘फेसिनो’ स्कुटर, बजार मुल्य १ लाख ८४ हजार

बिजखबर संवाददाता २१ भदौं, काठमाडौं । यामाहा मोटरसाइकलले नेपाली बजारमा ‘फेसिनो’ मोडलको स्कुटर भित्र्याएको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एम ए डब्लु इन्टरप्राइजेजले उक्त मोडलको स्कुटर नेपाली बजारमा सार्वजानिक गरेको हो । नेपाली बजारमा यामाहाले पहिलो पटक नयाँ स्टाइलको स्कुटर भित्र्याएको कम्पनीका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालले जानकारी दिए । फेसिनोे स्कुटर यामाहाको ‘ब्लु…