Logo

५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट

बिहीबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । बुधवार ५० हजार रुपैयाँमा कारोवार भएको सुन आज ४९ हजार ५ सयमा झरेको छ । सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदीको मूल्य प्रतितोला ७ सय १० मा झरेको छ । बुधवार…