Logo

करिव २१ अंकले बढ्यो नेप्से, अधिकांश समुह हरियो

साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक २० दशमलव ८६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ७ दशमलव ४३ अंकमा पुगेर बन्द भएको छ । आइतवार नेप्से ४ दशमलव ११ अंकले ओरालो लागेको थियो । सोमवार अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।…