Logo

भोलीबाट मट्टीतेल वितरण गर्दे निगम, ५ सय केल वितरण गिरने

काठमाडौं । नेपाल आयल निगमले भोलीबाट मट्टीतेल वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकामा खाना पकाउनका लागि समस्या बढ्दै गएपछि तत्कालको समस्या समाधान गर्न मट्टीतेल बितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।   हाल अमलेखगञ्जमा स्टकमा रहेको मट्टीतेललाई काठमाडौं ल्याएर वितरण गर्न लागिएको निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । ‘हाल काठमाडौंका डिपोमा रहेका…