Logo

इराक सबैभन्दा बढी आतंकबादी हमला हुने देश, नेपाल ३२औं स्थानमा

काठमाडौं । सन् २०१४मा इराक आतंकबादी हमला हुने राष्ट्रको पहिलो स्थानमा सुचिकृत भएको छ । इष्टिच्युट फर इकोनोकिमस एण्ड पिसको ग्लोवल टेरोरिजम इन्डेक्स २०१५ का अनुसार इराक १० अंकका साथ पहिलो स्थानमा रहेको हो । त्यस्तै अफगानस्थान ९ दशमलव २३ अंकका साथ दोश्रो र नाइजेरिया ९ दशमलव २१ अंकका साथ तेस्रो स्थानमा छ । पाकिस्तान, सिरिया र…