Logo

मुद्रा ओसारपसारमा कडाई, तोकिएको भन्दा बढी मुद्रा ल्याएमा भन्सार घोषणा अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद नेपाली र विदेशी मुद्रा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । केही दिनअघि भारतीय रुपैयाँ विनियमयमा कडाइ गरेको थियो । नेपाली तथा भारतीय मुद्रा अन्य मुलुकमा लैजान वा पठाउन नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । ‘ नेपाली र विदेशी मुद्रा ओसारपसारमा प्रतिबन्ध पुरानै व्यवस्थ हो,’ उनले…