Logo

रसुवागढी सडक सुधार गर्न समितिको निर्देशन,सडकलाई दुई लेनको बनाउनुपर्नेमा जोड

काठमाडौं । व्यवस्थापिका–संसदको विकास समितिले नेपाल र चीन जोड्ने रसुवागढी केरुङ नाका सुधार गर्ने प्रक्रिया तत्काल शुरु गर्न सरकारलाई निर्देशन दिएको छ । केही दिन पहिले विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाउँदै एक लेनमा मात्रै सञ्चालनमा रहेको सो सडकखण्डलाई तत्काल सुधार गरी दुई लेनको बनाउनुपर्नेमा जोड दिएको छ । टोलिले…