Logo

सरकारी कार्यालयमा आजदेखि डिजिटल सिग्नेचर

सरकारले आजदेखि सरकारी कामकाजमा ‘डिजिटल सिग्नेचर’ प्रयोग गर्न सुरु गरेको छ । बुधवार एक कार्यक्रमबी राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा डिजिटल सिग्नेचर अनुसार हुने कामकाजको सुरुवात गरिन् । विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम अव डिजिटल सिग्नेचरबाट हुने सञ्चार मन्त्री शेरधन राईले बताए । विद्युतीय कारोवारलाई सुरक्षित बनाउने उद्देश्यका साथ सो सिग्नेचर प्रयोगमा ल्याइएको…