Logo

सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटल अन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५% सम्म छुट प्राप्त गर्न सकिने छ । यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ…