Logo

सुनको मूल्य घट्यो, चाँदीको मुल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य…