Logo

राति अबेरसम्म जाग्राम बस्नेहरुको बौद्धिक क्षमता बिहान छिटो उठनेको भन्दा अब्बल, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

काठमाडौं । के तपाईं रातभर जागा रहने वा बिहान बिहान उठ्नेहरूको श्रेणीमा पर्नु हुन्छ ? के तपाई बिहान सबेरै उठ्नुहुन्छ वा दिनभरि काम गर्न राति अबेरसम्म बस्नुहुन्छ ? चाहे तपाईं आफ्नो रोजाइ, बानी वा प्रकृतिलाई कारण मान्नुहुन्छ, यो तपाईंको ‘क्रोनोटाइप’ हो । एक अध्ययनले देखाएको छ कि तपाईंको क्रोनोटाइपले तपाईंको सामान्य बौद्धिक कौशललाई असर गर्न…