Logo

पूर्व-पश्चिम राजमार्गको ढुङ्ग्रेखोलाको पुल बाढीले बगायो, यातायात ठप्प

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासबाट लगभग ७ किलोमिटर पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोलाको पुल बाढीले बगाएको छ । रातिदेखि परेको अबिरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । पुल बाढीले बगाएपछि अहिले सो…