Logo

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने, थाइ एयरले लियो हप्तामा ४ उडानको अनुमति

काठमाडों । थाइ एयर एशियाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइल्यान्डमा नियमित उडान गर्ने भएको छ । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक चार उडानको अनुमति लिएको हो । यससँगै कम्पनीले सेप्टेम्बर २० देखि थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड सीधा उडान गर्ने भएको हो ।