Logo

आइटी उद्योगका लागि सहुलियत ब्याजमा २ करोडसम्म कर्जा पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषिलगायत सूचना प्रविधि (आइटी) क्षेत्रको उद्योगहरुलाई पनि सहुलियत ब्याजदरमा २ करोडसम्मको कार्ज उपलब्ध गराउने व्यवस्था गरेको छ । चालु आर्थिक बर्षका लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमा समेटिएको बुँदाबमोजिम राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै आइटी क्षेत्रका उद्योगहरुलाई पनि आधारदरमा २ प्रतिशतभन्दा नबढाई ब्याजदर तोकेर कर्जा उपलब्ध गराउनुपर्ने बताएको हो ।…