Logo

४.५१% ले घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो अन्तिम त्रैमाससम्मसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षमा नाफा ४.५१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। सञ्चालन आम्दानी ७.५३ प्रतिशतले घटेपछि बैंकको…