Logo

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड-२०२४ सम्पन्न, तीन सय एजेन्सीहरुलाई सम्मान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न उक्त आवर्डले कम्पनीको व्यवसाय वृद्धिमा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताइएको छ । उक्त कार्यक्रममा अभिकर्ताहरुको सम्मान स्वरुज आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय एजेन्सीहरुलाई विभिन्न अवार्डसहित सम्मान…