Logo

एनआईसी एशिया बैंकको आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ, निक्षेप १३.८६ प्रतिशतले बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।…