Logo

चार बैंकको लाभांस क्षमता ऋणात्मक, सबैभन्दा बढी कसको ?

काठमाडौं । नेपालका ४ वाणिज्य बैंकहरुको लाभांश क्षमता ऋणात्मक अर्थात माइनसमा रहेको पाईएको छ । नेपालमा संचालित वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको अपरिष्कृत विवरण सार्वजनिक गर्दै हिमालयन बैंक, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंकको लाभांस क्षमता ऋणात्मक रहेको देखिएको हो । यस्तै वित्तीय विवरण अनुसार यस अवधिसम्म विभिन्न ६ बैंकको लाभांस क्षमता ५…