Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको आज शपथ, सरकारमा यस्तो छ मन्त्रालय भागबण्डा

काठमाडौं ।चार महिनामै सरकारको नेतृत्वमा फर्किएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) शपथ लिँदैछन् । आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ । सुदूरपश्चिममा आजै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी गरिएको छ । मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण…