Logo

सानिमा बैंकले कमायो २ अर्ब ३८ करोड रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा असारसम्म बैंकको नाफामा ८.७३ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५७ प्रतिशतले बढेर ७…