Logo

एनआरएन, एनएफएस, हाथवे र सिइडीबिमा कृत्रिम मूल्य बढाइएको भन्दै संसदमा उठ्यो प्रश्न : तत्काल छानविन गर्न सांसदको माग

काठमाडौं। सेयर बजारमा चलखेल भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गरिएको छ । सोमबार सांसद डा. अमरेशकुमार सिंहले ब्रोकर र इन्भेष्टर्सले कार्टेलिङ गरेर सेयर मूल्य कृत्रिमरुपमा बढाइएको भन्दै सरकारलाई निगरानी गर्न आग्रह गरे । उनले सेयरको मूल्य कृतत्रम रुपमा बढाइएको आरोप लगाए । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृत्रिम रुपमा बढाइएको…