Logo

बङ्गलादेशी प्रधानमन्त्री हसिनाले पदबाट दिईन राजीनामा, अन्तरिम सरकार बनाउन छलफल

काठमाडौं । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएका हुन्। उनले लआफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी छन् । ‘प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको छ, अब…