Logo

१४ बर्षअगावै जेलमुक्त भए रेशम चौधरी, जेलबाहिर भव्य स्वागत

काठमाडौं । रेशम चौधरी भए ६ बर्ष पछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलीपल्ट नै चौधरी जेलमुक्त भएका हुन् । टिकापुर नरसंहारको दोषी ठहर गरे पछि जेल जीवन बिताईरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला सदर…