Logo

एर्दोगान टर्कीको राष्ट्रपतिमा तेस्रो पटक निर्वाचित, संसदमा एर्दोगानको दललाई बहुमत हासिल

काठमाडौँ । रेसेप तैयिप एर्दोगान टर्कीको राष्ट्रपति पदमा तेस्रो पटक निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा ५२.१६ प्रतिशत मत प्राप्त गर्दै एर्दोगान आफ्नो तेस्रो कार्यकालका लागि निर्वाचित भएको बिबिसीले जनाएको छ । उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुको एर्दोगानलाई पराजित गर्ने प्रयास फेरी असफल भएको छ । एर्दोगान २०१३ मा टर्कीको प्रधानमन्त्री बनेका…