Logo

१ सय रुपैयाँ पुँजी राखेर कम्पनी खोल्न मिल्ने, नयाँ कम्पनी खोल्दा शुल्क नलाग्ने

काठमाडौं । सरकारले अब न्युनतम १ सय रुपैयाँ पुँजी राखेर पनि कम्पनी दर्ता गर्न सकिने गरी व्यवस्था निर्माण गर्ने बताएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उनले अब न्युनतम १ सय रुपैयाँ अधिकृत पुँजी राखेर पनि कम्पनी दर्ता गर्न…