Logo

बजेटले आत्मनिर्भरता र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएको छ : देशबन्धु वस्नेत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु वस्तेन (अजित)ले सरकारले ल्याएको बजेट सग्रमा राम्रो भएको बताएका छन् । सरकारको बजेट वक्तव्यमा समावेश भएका धेरैजसो कार्यक्रमहरु देशलाई आत्मनिर्भर बनाई विदेशी मुद्रा आर्जन गर्नका केन्द्रित रहेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान सबै सरोकारवालाहरु एक भएर अघि बढ्नुपर्ने बताए । ‘विश्वव्यापी रुपमा अर्थतन्त्र संकुचनमा…