Logo

बजेटमाथि निजी क्षेत्रको गुनासो : ‘समस्यामाथि झन समस्या थपियो’

काठमाडौं । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटले निजी क्षेत्रको वास्तविक समस्या समाधान नगरेको भन्दै निजी क्षेत्रका नेताहरुले गुनासो पोखेका छन् । खासगरी सेयर बजार र बैंक वित्तीय संस्था सम्वद्ध व्यक्तिहरुले बजेटमाथि गुनासो पोखेका हुन् । आगामी आर्थिक बर्षको बजेटमाथि आफ्नो धारणा राख्दै सिटिजन्स बैंकका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रवल जंग…