Logo

क्यानडाविरुद्ध नेपालको ४ विकेटको जित, सिरिजमा २–० ले अगाडि

काठमाडौँ । नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५।१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले सर्बाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन…