Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यो सुविधा कार्यान्वयनमा ल्याउने व्यवस्था गरेको हो । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने व्यवस्था गरिएको छ । यसअघि यो सुविधा थिएन । यसैगरी, कृषि,…