Logo

वात्सल्यको ब्राण्ड एम्बेस्डरमा छोरीसहित प्रियंका कार्की र आयुष्मान देशराज, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुका छोरी आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ। वात्सल्यको नारायणचौरस्थित क्लिनिकमाभएको एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांका नि:सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न…