Logo

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन, ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने

काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा सुरु हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता…